
सउल,अज्ञात ह्याकरहरुले उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका ९९७ ब्यक्तिहरुको ब्यक्तिगत विवरण सार्बजनिक गरेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जानकारी दिएको छ।
उत्तर कोरिया बाट पलायन भएका ९९७ ब्यक्तिहरुको नाम,ठेगाना र जन्ममितिहरु लिक भएको छ। एक मन्त्रालयका अधिकारिले नाम नबताउने शर्तमा हान केन्द्रलाइ उद्धृत गर्दै पत्रकार हरुलाइ सो कुराको जानकारी गराएका हुन् ।
हान केन्द्र विभिन्न २५ सफ्टवेयरहरुको मुख्य केन्द्र हो।जसले ३२००० उत्तर कोरियाबाट पलायन ब्यक्तिहरुलाइ तलब,चिकित्सा र कानुनी सहयोग प्रदान गर्दै आइरहेको छ।जुन सस्था दक्षिण कोरियाको दक्षिणी शहर गुमिमा अवस्थित छ।एजेन्सीको सहयोगमा
