सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

जापानमा ठुलो विस्फोट, ४० घाइते

1200*120

जापानको एक रेस्टुरेन्टमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन्।   जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटमा परी रेष्टुरेन्ट पूर्णरूपमा ध्वस्त भएको छ। विस्फोटलगत्तै कतिपय झ्यालका सिसा फोडेर भगेका थिए। उनीहरू भाग्ने क्रममा  घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। विस्फोटको कारणबारे जापानी अधिकारीहरुले अनुसन्धान थालेका छन्। विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120