
एजेन्सी – दक्षिण कोरियाको पूर्वी सौलको एक अबैध बेश्यालयमा शनिबार भएको आगलागी मा दुई महिलाको मृत्यु र अन्य दुइ जना घाइते भएका छन् ।प्रहरी र अग्नि नियन्त्रकले तत्काल उद्दार गरेको बताइएको छ।घाइतेलाई तत्कालै हस्पिटल पुर्याइएको छ।
पहिलो तल्ला बाट सुरु भएको आगलागी केहि समय मै पुरै भवनमा फैलिएको प्रत्यक्षदर्शि ले बताएका छन् ।आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन ।
