सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

राजदूतावासद्वारा कुवेतवाट १४ घरेलु कामदारको उद्धार

काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले १४ जना घरेलु कामदार लाई उद्धार गरी स्वदेश पठाएको छ ।लामोसमयसम्म तलब नपाई भागेर दूतावासमा आएका हाउसमेडलाई स्वदेश पठाएको हो । उनीहरुलाई दूतावासको अनुरोधमा कुवेतको सरकारी सेल्टरमा राखेको थियो । सेल्टरमा उनीहरुले ३ महिनासम्म आश्रय लिएका थिए ।

दूतावासले उनीहरुलाई एयर अरेबियाको फ्लाइटबाट बुधबार स्वदेश पठाएको हो ।कान्तिपुर दैनिक मा समाचार छ l
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय