सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अनशनरत डाक्टर केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौंमा आजपनि प्रदर्शन

1200*120

काठमाडौं, १२ माघ । चिकित्शा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा रहेका डाक्टर गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा शनिबार पनि प्रदर्शन भएको छ ।

सोलिडारीटी अफ डाक्टर केसी अलाइन्सको आयोजनामा काठमाडाँको माइतीघरबाट वानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले डाक्टर केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनीहरुले ‘माफिया मुखी एन चाहिँदैन, डा। केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईँदैन’, ‘ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, ‘सरकार जनताको हो कि माफियाको’ लगायतका नारा लगाएका छन् ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120