सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चीनको आकस्मिक भ्रमण सकि उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

एजेन्सी – चीनको आकस्मिक भ्रमण सकाएर उत्तर कोरियाली नेता स्वदेश फिर्ता भएका छन् ।निकै चाडैं अमेरिका सङ्ग हुने उत्तर कोरियाको शिखर बैठक को अग्रिम तयारीको लागी यो भ्रमण गरिएको समाचार एजेन्सी ले बताएका छन् ।

विशेष रेल बाट चीन पुगेका नेता किमलाई चीनिया रास्ट्रपति सि जिन पिङ्ग ले स्वागत गरेका थिए। किमको ३५ औ जन्म उत्सव पनि चीन मा मनाएका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय