सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

“तिम्रो रुप को चर्चा” गित ले चर्चा बटुल्दै

 सौल दक्षिण कोरिया

नेपाली गित सङ्गीत को धरोहर अहिले को निक्कै नै ब्यस्त गायक प्रमोद खरेल को कर्णप्रीय आबाज मा रहेको तिम्रो रुप को चर्चा गर्न जान्दिन म , स्वर्गकी परि हौ पनि भन्दिन म बोल को गित देश बिदेस बाट दर्सक स्रोता हरु ले निक्कै नै रुचाएको पाईएको छ।

गितकार कृष्ण प्रसाद पौडेल को यो नै डेब्यु गित हो गित मा आफ्नो मायालु को निक्कै बर्णन गरिएको छ र रिसाउदा फकाउन पनि मिल्ने शब्द हरु सरल तरिकाले गितमा उतारेका छन ।

यो गित को सङ्गीत पक्ष निक्कै नै उत्कृष्ट देखिएको छ, परदेशी भुमी कोरिया मा रहेर गित सङ्गीत र साहित्य मा कलम चलाउदै आउनु भएका गितकार सङ्गितकार समाजसेवि चन्द्र लामा अनुराग पछिल्लो समय मा निक्कै नै ब्यस्त गितकार सङ्गितकार हुन। उनै अनुराग द्वारा सङ्गीत गरिएको यो गित ले दर्सक स्रोता को अझै माया पाउने र चिन्ने सम्भाबना देखिन्छ ।

बिक्रम कार्की को सुन्दर एरेन्जमेन्ट र मिक्सिङ नियोन लामा को छायाङ्कन तथा सम्पादन गायिका तथा संगीतकार तायाहाङ्मा राई को विशेष सहयोगमा भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय