सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दक्षिण कोरियाले रक्षा श्वेतपत्रमा उत्तरलाई भन्ने गरेको ‘दुश्मन’शब्द हटायो

सोल – दक्षिण कोरियाले उत्तर कोरियामाथि ‘दुश्मन’ शब्द प्रयोग गर्न छोडेको छ। दक्षिणले द्विवार्षिक मा पहिलोपटक उक्त शब्द प्रयोग गर्न छोडेको हो। यसलाई दक्षिणले उत्तरसँग सम्बन्ध सुधार्न खोजेको रूपमा लिइएको छ।

उत्तर कोरियाको परमाणु कार्यक्रममाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध समाप्त गर्न अमेरिका र उत्तरबीच शिखर सम्मेलनअघि यस्तो कदम चालिएको छ। दक्षिणले मंगलवार सार्वजनिक गरेको रक्षा श्वेतपत्रमा ‘दुश्मन’, ‘प्रमुख दुश्मन’ जस्ता कुनै शब्द लेखिएको छैन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय