सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पूर्वराष्ट्रपति यादव चिकित्सा सेवामा फर्किने तयारी

काठमाडाै – पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए ।
यादव राजनीतिमा आउनु अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय