सौल ,दक्षिण कोरिया
सन 2005 स्थापना गरिएको सम्पूर्ण भोजपुर बासिहरूको साझा संस्था ” भोजपुर परिवार दक्षिण कोरिया ” को आठौ अधिवेशन मिति 2019/ 02 /04 सोमवार भव्यताका साथ सम्पन्न भएको छ। सो अधिवेशनबाट उमेश राईको अध्यक्षतामा 15 सदस्यीय नया समिति सर्वसहमत चयन भएका छन ।
सर्वसहमत चयन हुनुभएका नया समिति यस प्रकार छ:
1,अध्यक्ष उमेश राई
2, ब,उपाध्यक्ष ग्याल्जेन शेर्पा
3, उपाध्यक्ष धुर्ब राई
4, महासचिव श्याम साम्पाड़ राई
5, सचिव राजन थापा
6, सचिव सुमन्त मगर
7, कोषाध्यक्ष गोबिन्द बि सी
8 सदस्य डि बी राई
9, ” नबराज तामाड़्
10, ” सुनिल बान्तवा राई
11, ” पार्वती राई
12, ” दिबश राई
13, ” दिनेश मगर
14, ” सन्तोष कुमार राई
15 , ” राम प्रसाद राई
सो सस्थाको 8 औ अधिवेशन को अध्यक्षता निबर्तमान अध्यक्ष गणेश आले मगरले गर्नु भएको थियो भने प्रमुख अतिथि m.t.u अध्यक्ष उदय राई बिशेष अतिथि पुर्बान्चल सरोकार समाजका कार्यभार अध्यक्ष प्रकाश राईको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि उदय राई भोजपुर परिवार दक्षिण कोरियाले बिगतमा गरेको कार्यहरूको प्रशंसा गर्दै निबर्तमान समितिलाई धन्यवाद दिदै नया चयन हुनुभएका समितिलाई कार्यसफलताको शूभकामना दिनु भयो। र यस सस्थाको संरक्षक, सल्लाहकार, शुभचिन्तकहरूको उपस्थितिमा अधिवेशन भव्यताको साथ सम्पन्न भएको छl