सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चिसोले अमेरिकामा २९ को मृत्यु

एजेन्सी – अमेरिकामा   हिमपात जारी रहेको छ । पोलर भोर्टेक्स (चिसो हावा) का कारण   केही इलाकामा तापक्रममा भारी गिरावट देखियो छ । चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म २९ को मृत्यु भइसकेको छ । त्यहाँको मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने मौसम विभागले अनुमान गरेको छ । केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्छ । त्यसकारण यहाँ बाढीको पनि सम्भावना  रहेको बताइएको छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय