सौल।
कोरियाका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टार रेमिटले नेपालीहरूको लागी बिशेष योजना सार्वजानिक गरेको छ। स्टार रेमिट दर्ता गर्ने नेपाली ग्राहकहरूको लागी पहिलो रेमिट शुल्क निशुल्क गरिएको स्टार रेमिटको नेपाल रेमिट्यान्स प्रमुख अशोक मैनालीले बताएका छन्। मैनालीका अनुसार छोटो समयमा नै कोरियावासी नेपालीहरूलाई आकर्षित गर्न सफल स्टार रेमिटले अटो डेबिट सेवा मार्फत नेपालमा ५ मिनेट भित्र नगद भूक्तानी गर्ने प्रबन्ध मिलाएको छ। त्यस्तै नेपालको जुनसुकै बैंकमा भूक्तानी गर्न सकिने पनि उनले जानकारी दिएका छन्।
स्टार रेमिट दर्ताको लागी :
स्टार रेमिट एप्लिकेशन दर्ता गर्नुहोस् र पहिलो रेमिट्यान्स निशुल्क पठाउनुहोस् !
Android
https://goo.gl/oZjyD2
iOS
https://goo.gl/9DxZj2
थप जानकारीको लागी
010-4491-1901
02-525-1900