सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बर्षाले डिपिएल प्रभावित सोमबार उद्घाटन खेल हुने

1200*120

शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले बताउनुभयो । सोमबार उद्घाटन खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ ।

प्रतियोगिताको ट्रफी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120