सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

भारतको कस्मिरमा आतंकवादी हमला : १५ जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी- भारतको कस्मिरमा भीषण हमलामा १५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सुरक्षाकर्मीको बसलाई लक्ष्ति गराई भएको कारबम बिस्फोटको जिम्मा स्थानीय उग्रवादी समूहले लिएको छ।

बिस्फोटक पदार्थले भरिएको कारबम बिस्फोटबाट दक्षिण कश्मीरको क्षेत्रीय रिजर्व प्रहरी बलका १५ जनाको मृत्यु भएको र धेरैजना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो घटना पछिल्लो तीन वर्षकै ठूलो आतंकवादी आक्रमण हो। घटनाको जिम्मेवारी उग्रवादी समूहका जाश ई मोहम्मदले लिएका छन्। भारतीय प्रहरीले यो घटना आत्मघाती हमलाकारीले कार भाडामा लिएर गराएको अनुमान गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय