Share एजेन्सी – भारतको बैङ्ग्लोरमा दुई सैनिक बिमान एक आपसमा ठोकिँदा चालकको दुइ मृत्यु भएको छ।उक्त घटनामा अन्य दुई चालकले ज्यान जोगाउन सफल भएका छन् ।एक सामान्य नागरिक घाइते भएका छन् । Share