सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

राष्ट्र बैंकले काम नलाग्ने नोटलाई यसरि जलाउने गर्छ

काठमाडौ – नेपाल राष्ट्र बैंकले जनाए अनुसार काम नलाग्ने नोट बढ्दो छ।सर्बसाधारण , बैंक तथा वित्तीय संस्थाहरु बाट विभिन्न दरका नोटहरू अन्तिममा ने.रा.बै.मा आइपुग्छ ।

त्यहाँ आइपुगेका झुत्त्रा र काम नलाग्ने एवं खण्डित नोटलाई ने. रा.बै. ले सटहीको सुविधा पनि दिएको छ।काम नलाग्ने नोटलाई लेखा जोखा गरि थापाथली स्थित भट्टीमा जलाउने गरिएको छ।मुद्रा ब्यवस्थापन बिभाग अनुसार गत आर्थिक बर्षमा ५६ अर्ब रुपैयाँ बराबर नोट नष्ट गरिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय