सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विश्वमा प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्छन्

एजेन्सी – विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा सूचीकृत गरेको छ । बिएमजे जर्नलमा प्रकाशित सो अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । विगत तीन दशकमा आत्महत्याको दरमा कमी आएको छ ।  जनसंख्या वृद्धि र मृत्युको अनुपातको तथ्यांक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशतले कमी आएको छ ।

विश्वमा प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेको एक अध्ययनले देखाएको छ । यद्यपि सन् १९९० यता विश्वभर नै एकतिहाइभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको सो अध्ययनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो ।  प्रतिवेदनअनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । प्रतिवेदनमा पुरुषभन्दा आत्महत्या गर्ने महिलाको संख्या बढी छ ।

विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा सूचीकृत गरेको छ । बिएमजे जर्नलमा प्रकाशित सो अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । विगत तीन दशकमा आत्महत्याको दरमा कमी आएको छ ।  जनसंख्या वृद्धि र मृत्युको अनुपातको तथ्यांक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशतले कमी आएको छ ।नया पत्रिका मा समचार छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय