सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

किम – ट्रम्प दोश्रो शिखर सम्मेलनले कोरियाली युद्ध अन्त्यको घोषणा गर्ला ?

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म चलेको भएको कोरियाली युद्ध सकिएको घोषणा हुने दक्षिण कोरियाले आशा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म चलेको भएको कोरियाली युद्ध सकिएको घोषणा हुने दक्षिण कोरियाले आशा गरेको छ।
कुन किसिमको घोषणा हुन्छ हाल यस विषयमा थाहा नभएको तर अमेरिका र उत्तर कोरिया एक सम्झौतामा पुग्ने विश्वास गरिएको उनले बताए। हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ। अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय