सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अन्तरीक्ष भ्रमण गराउने स्पेस एक्सको सफल उडान

एजेन्सी – अन्तरीक्ष भ्रमण गर्नको लागी तयार गरिएको स्पेस एक्सले सफल उडान गरेको छ।यसको मुख्य उदेश्य मानिसलाई अन्तरीक्षमा भ्रमण गराउने रहेको छ l

हाल कृत्रिम मानिसलाई प्रयोग गरि परिक्षण उडान गरिएको हो।स्पेस एक्स का संस्थापक एलन मस्क अनुसार स्पेस कमर्शिएल टुरिज्मको लागी कोसेढुङ्गा हुने बताएका छन् ।एलेन मस्क बिस्वकै शक्तिशाली ब्यक्ति हुन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय