एजेन्सी – पिज्जा , ह्यामबर्ग , गोल्डेन क्रीस्प जस्ता अनेकौं जङ्क फुड बजारमा पाइन्छन् ।जिब्रोको लागी स्वादिष्ट भएपनि स्वास्थ्यको बिष हुन्छन् ।समयमै होश पुर्याउनु पर्छ।पछिल्लो स्वास्थ्य अनुसन्धान अनुसार यस्ता खालका खानाले मस्तिष्कमा गम्भीर आघात पुर्याउने तथ्य खुलेको छ।
आजभोली मानिसका लागी नशा जस्तै भएको छ , लत बन्दै गएको छ।यस्ता खानामा क्यालोरीको मात्रा अत्यधिक हुनाले मोटोपनको समस्या पनि देखा पर्छ।