सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चितवन सम्पर्क समिती द.कोरियाको १५औं  अधिबेशन मार्च २४ मा   

सौल दक्षिण कोरिया

चितवन सम्पर्क  समिती द. कोरियाको १५औं  अधिबेसन यही मार्च २४ तारिक का दिन हुने भयको छ। कोरियाको राजधानी सउल को केन्द्र भागमा रहेको दोङधेमुनमा रहेको नेपाल हाउसमा अधिबेसन हुन लागेको हो।

कोरियामा रहेका सामाजिक संस्था हरुमा पुरानो संस्थाहरु मध्यमा पर्ने चितवन सम्पर्क  समिती दक्षिण  कोरियाले आफ्नो स्थापना कालदेखिनै कोरियामा रहेका नेपालीहरुलाई दु:ख बिमार परेको बेला सहयोग गर्दै आएको र आफ्नो स्थानिय ठाँउ  चितवनमा विभिन्न  सामाजिक कार्य गर्दै आयकोकुरा समितीका निवर्तमान अध्यक्ष दिलकुमार श्रेष्ठले  बताउनु भयो । चितवन सम्पर्क  समिती द.कोरिया  कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था  भयकोले  कोरियामा छरिएर रहनुभयका सम्पर्ण चितवनवासीहरुलाई अधिबेशमा उपस्थित  भईदिनुहुन संस्था का अध्यक्ष भोला पाैडेलले  अनुरोध गर्नुभयको छ ।

 

स्थान – नेपाल हाउस (दोङधेमुन)

मिती- २०१९-०३-२४

समय :  १२: ०० बजे

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय