सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

जम्मु काश्मिरकाे बस स्ट्यान्डमा बम विस्फाेट, एक को मृत्यु १८ घाइते

एजेन्सी– जम्मुकाे बस स्ट्यान्डमा एक ग्रिनेड विस्फाेट भएकाे छ । बिबिसी हिन्दीले जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक तेजेन्दर सि‌ंहलाई  उद्धृत गर्दै आक्रमणबाट एक को मृत्यु भएको र १८ जना घाइते भएकाे उल्लेख गरेकाे छ । घाइतेलाई नजिकैकाे अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय