सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दक्षिण कोरियाको अस्पतालमा  छट्पटाईरहेका संजयले कोरियाबासीसंग  जीवन रक्षाको अपिल 

सौल दक्षिण कोरिया ,मीन बि क ,

परदेशमा बिरामी भएर वा दुर्घटनामा परी पैसाकै अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस ,सकेसम्म परदेश कोहि जानु नपरोस , जानु परेपनि सकुशल स्वदेश फिर्ता हुन पाओस ।

रोजगारिको शिलशिलामा दक्षिण कोरियाको छेजन भन्ने ठाउँमा काम गर्दै आएका , रौतहट जिल्ला  निवासी ३५ बर्षीय संजय बिक हाल सौल स्थित नेशनल मेडिकल सेन्टरमा उपचार सम्भव नभएकोले सउल अस्पतालमा सारेर उपचार गरिएको छ, संजयले   आफ्नो जीवन बचाईदिनका लागी  कोरियाबासी नेपालि समुदायसंग अपिल गरेका छन् ।

गत एक महिना अगाडी  अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुगेका उनिलाई गत एक महिनादेखि आइ सी यु मा राखेर उपचार गराईरहेको  छ । घरको आर्थिक अबस्था अत्यन्तै नाजुक रहेको छ भने  उपचारमा निकै नै  बढी खर्च लाग्ने उपचारमा संग्लग्न डाक्टरहरुको भनाई रहेको छ। अहिले पनि दैनिक जसो नै  करिव ८/ १०लाख कोरियन वन खर्च भैरहेको उपचारमा सहयोग गर्दै आउनु भएको एन आर एन ए अध्यक्ष लक्ष्मी गुरुङ बताउनुहुन्छ । उहाँ लाई सहयोगको लागी कोरियामा रहेका सम्पूर्ण नेपालि समुदाय संग अपिल गर्दै केहि समय अगाडिबाट अभियान पनि शुरु गरिएको छ ।

उहाँलाइ सहयोग गर्न चाहनुहुनेले तलको बैकं खातामा रकम जम्मा गर्न सक्नुहुनेछ

सहयोगको लागी :

बैकं को नाम : IBK {आइ बि के }

खाता नम्बर: ६३५०३८८८१०१०११

खातावालाको नाम : BISHWAKARMA NAR BAHADUR

खातावालाको सम्पर्क नम्बर :01025929112

सम्पर्क :

लक्ष्मी गुरुङ 01020786649

अन्जु केसी 01040505012

मिन बिक 01048658501

सरोज केसी 01064656041

सन्तोष कश्यप बिक 01027625059

ब्रो तमु 01048221899

साजन सर्मा 01058032998

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय