सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

बिश्वकै स्वस्थ देशमा क्यानडा पहिलो , दक्षिण कोरिया नवौं स्थानमा

एजेन्सी – हालै गोल्बल वेलनेस इन्डेक्सले निकालेको प्रतिवेदन अनुसार क्यानडा बिश्वकै स्वस्थ देश बन्न सफल भएको छ।जी -२० देशको अवस्था निकै खराव रहेको उक्त प्रतिवेदन मा उल्लेख छ।दक्षिण कोरियाले नवौं स्थान ओगट्न सफल भएको  छ।

रक्तचाप ,मोटोपन ,दु:ख , खुशी , मद्यपान , धूम्रपान ,ब्यायाम , जीवन शैलि र सरकारले स्वास्थ क्षेत्रमा गरेको खर्चलाई आधार बनाएको उक्त प्रतिवेदनमा उल्लेख छ।शिर्ष स्थान मा क्रमशः क्यानडा , ओमान ,आइसल्यान्ड र फिलिपिन्स रहेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय