सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

माइक्रोसफ्ट ‘विन्डोज १०’ को प्रयोगकर्ता ८० करोडभन्दा बढी

एजेन्सी – विश्‍वको चर्चिच कम्पनी माइक्रोसफ्टले ल्‍याएको नयाँ अपरेटिङ सिष्टम विन्डोज १० विश्‍वभरमा ८० करोडभन्दा धेरै डिभाइसमा चलिरहेको जनाएको छ। माइक्रोसफ्टले लिएको करीब एक अर्बको लक्ष्‍य नजिक विन्डोज १०को ग्राहक पुग्‍न लागेको भन्‍दै उक्त विवरण सार्वजनकि गरेको हो।

मोर्डन लाइयफ डिभाइसेज ग्रुपका कर्पोरेट भाइस प्रेसिडेन्ट यूसूफ महदीले ट्वीटमार्फत भनेका छन्, ‘ विन्डोज १० अपरेटिङ सिष्टम ८० करोडभन्दा बढी पुगिसकेका छन्। हाम्रो सहायता गर्न तथा विन्डोजको इतिहासमा सर्वाधिक ग्राहक सन्तुष्टि दिएकोमा सबै प्रयोगकर्तालाई विशेष धन्यवाद।’

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय