सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

हेलिकोप्टर दुर्घटनामा निधन भएका सातैजनाको सामूहिक श्रद्धाञ्जली टुँडिखेलमा

काठमाडौं –    हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सामूहिक श्रद्धाञ्जलि कार्यक्रम  गरिने भएको छ। पोस्टमार्टमका लागि समय लागे पछि विहिबार गर्ने भनिएको श्रद्धान्जली आज गर्न लागिएको हो। शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनीहरुको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको हो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय