https://youtu.be/C4nSpNU-7xA Share दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो पहिलो गीत ल्याएका छन्। उनले ‘मिठो बोलीले..’बोलको गीतको भिडियो शुक्रबार यूट्युबमार्फत सार्वजनिक गरेका हुन्। हरि लम्सालको संगीत र संयोजन रहेको गीतलाई कृष्ण केसीले लेखेका हुन्। Share