सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा “साईली ” प्रदर्शन गरिने , संकलित नाफा गरिब तथा जेहेन्दार बिद्धार्थीको लागी

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियामा नेपाली कथानक चलचित्र ” साईली ” प्रदर्शन हुने भएको छ । यस चलचित्रमा दयाहाङ्ग राई ,गौरव पहारी ,मेनुका प्रधान,तथा केनिपा सिङ्ग द्वारा अभिनय रहेको छ । भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा यहि आउँदो मे १२ तारिखका दिनमा प्रदर्शन गर्न लागेको हो ।चलचित्र साईली प्रदर्शन गर्नुको मुख्य उद्देश्य भने भोजपुर जिल्लाका गरिब तथा जेहन्दार बिद्धार्थीको लागी छात्रावृत्ति कोष निर्माण सहयोगार्थ रहने आयोजकले जनाएको छ ।

आयोजक भोजपुर परिवारले नेपाली चलचित्र “साईली” हेर्नको लागी कोरियामा रहनुहुने सम्पुर्ण नेपालीहरु समक्ष उपस्थितिको लागी अनुरोध  गरेको छ .

साईली चलचित्र प्रदर्शनको बारेमा
स्थान : 성북구청 हल
मिति : २०१९ मे १२
समय : दिनको ठिक १२ बजे
आयोजक : भोजपुर परिवार दक्षिण कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय