सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

भ्रष्टाचारको आरोप लागेका पेरुका पूर्व राष्ट्रपतिद्वारा आत्महत्या

एजेन्सी – पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आफूले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा उनले गोली प्रहार गरेका उनको उपचारका क्रममा निधन भएको पेरुका अधिकारीले जनाएका छन्।  प्रहरीले तत्काउन उनलाई पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा अस्पताल लगिएको थियो।

उनलाई ब्राजिलियन निर्माण कम्पनीसँग घूस लिएको आरोप लगेको थियो। तर, उनले उक्त आरोप अस्वीकार गर्दै आएका थिए। प्रहरी अधिकारी सोही आरोपमा उनलाई पक्राउ गर्न पुगेका थिए।  चारपटक पेरुको राष्ट्रपति बनेका ग्रेस्का  सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म उनी पेरुको राष्ट्रपति भएर काम गरका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय