दक्षिण कोरिया ,
सामसंग इलेक्ट्रोनिक्सले कम्पनीले आउँदो महिना “ग्यालेक्सी फोल्ड”५ जी सहित ३ पटक फोल्ड गर्न मिल्ने मोबाइल बजारमा ल्याउदै छ । एउटै मोबाइल ३ पटक सम्म फोल्ड गर्न मिल्ने यसमा ५ जी नेटवर्क प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ भने ५ जी नेटवर्क प्रयोगकर्ता लगायत कम्पनीहरुको मुख्य आकर्षक बन्न सक्ने कम्पनीको दाबि रहेको छ ।
आजकै दिन अर्थात मे १९ मा सामसंग कम्पनीले दक्षिण कोरियाली घरेलु मोबाइल नेटवोर्क कम्पनिको सहायतामा ५ जी को परिक्षण गर्ने भयको छ । परिक्षणमा ५ जी ले सुरुङ्गमार्ग हरुमा सफल काम गर्ने नगर्ने भन्ने कुराको निश्चितता प्रदान गर्नेछ । आजको परिक्षण सफल हुने र अर्को महिना नै “ग्यालेक्सी फोल्ड ५ जी ” बजारमा उपलब्ध हुने सामसंग इलेक्ट्रोनिक्सले जनाएको छ ।
सामसंग इलेक्ट्रोनिक्सले शुरुमा दक्षिण कोरियामा “ग्यालेक्सी गर्ने छ र ग्राहक हरुको प्रतिक्रिया संकलन पश्चात मात्रै विश्व भरि लन्च गर्ने योजना रहेको साथै ढिलोमा जुन महिनासम्म लन्च भैसक्ने भनिएको छ ।
“ग्यालेक्सी फोल्ड ५ जी ” ५ जी को बजारमा अधिक रोजाइमा पर्न सक्ने कम्पनीको दाबि रहेको छ ।किनकि यस किसिमको खुला फोल्डर मोबाइल अहिलेसम्म बजारमा उपलब्ध न्हेको र यो नै पहिलो भएको सामसंगको दाबि छ । विश्वभरी भने ४ जी को रुपमा लन्च हुनेछ मात्रै कोरियामा ५ जी लन्च हुने छ । “ग्यालेक्सी फोल्ड ४ जी ” को मूल्य नेपाली रुपैयाँ करिब २ लाख २० हजार तोकिएको छ भने ५ जी को लागि मुल्यमा थप बृद्दि हुन सक्ने भनिएको छ । यसभित्र गैलेक्सी फोल्ड ७.3 इंच को InfinitiFlex डिस्प्ले भित्र , 4.6 इंच के डिस्प्लेले मात्रै पनि काम गर्न सकिने छ ।
सामसंगले “ग्यालेक्सी फोल्ड “५ जी सहित डिस्प्ले नै फोल्ड गर्न मिल्ने मोबाइल बजारमा ल्याउदै
Comments