एजेन्सी ,
प्रहरी नै रक्षक भन्दा पनि भक्षक भएका छन् । पछिल्ला दिनहरुमा हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराध बढ्दै गएको छ । बलात्कारका घटनाहरुमा भारतमा पनी कमी आएको जस्तो देखिएको छैन ।यो बिचमा नेपालसँग सीमा जोडिएको बिहार राज्यमा एउटा डरलाग्दो अपराध भएको छ ।
हाजीपुर पुलिस लाईनमा एक महिला कन्स्टेबलमाथि सामुहिक बलात्कार गरेको समाचार बाहिर आएको छ ।
देश र जनताको सुरक्षामा लागेको प्रहरी नै सुरक्षित नभएको समाजमा अन्य सामान्य महिलाको अवस्था कस्तो होला सोच्न सक्ने अवस्था छैन । शुक्रवार बेलुका ती महिला प्रहरी आफ्नो केटा साथिलाई भेट्न गएकी थिईन ।उनी आफ्नो केटासँग भेट गर्न जाँदैछिन भन्ने कुरा तीन जना प्रहरीलाई जानकारी भयो ।यसै मौकामा ती प्रहरीहरुले महिलामाथि जबरजस्ती यौनसम्बन्ध बनाए । यस घटनालाई लिएर प्रहरी अधिकारीहरुले कुनै बयान दिएका
भिडीयो >