सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

उत्तर कोरियाले लन्च गरेको छोटो दुरीको मिसाईलको बारेमा ट्रम्पले के भने त ?

सौल दक्षिण कोरिया ,
उत्तर कोरियाले केहि दिन अगाडी छोटो दुरीको मिसाईल लन्च गरेक छ । अमेरिका लगायत एसिया प्रायद्दिपमा शान्तीको शन्देश प्रवाह भैरहेको यो अवस्थामाउत्तर कोरियाले एकाएक मिसाईल लन्च गर्नाले सुमधुर सम्बन्ध बिग्रने हो कि भन्ने आशंका भएको छ ।
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले ” उत्तर कोरियाले लन्च गर्ने यो मिसाईलमा आफु अनावीज्ञ नभएको” बताएका छन् ।

उनले यस बिषयलाई थप स्पष्ट पार्दै भनेका छन् कि अहिले उत्तर कोरियाले लन्च गरेको मिसाईल छोटो दुरीको हो यो लन्च गरेको समयबाट केहि नजिकको दुरीमा पुगेर खसेको छ । उनले जोड थप जोड दिदै पटक पटक भनेका छन्कि कि, किम जोङ्ग उन र आफ्नो सम्बन्ध थप सुमधुर बन्दै गएको छ ।
उनलाई पत्रकारहरु सोधेका थिए कि ,कति यो मिसाइल लन्च पनि कतै अमेरिकालाई चेतावनी त होइन ? यस प्रश्नको उत्तर दिदै ट्रम्पले यो लन्च संयुक्त राज्य अमेरिकालाई चेतावनी नभई उत्तर कोरियाको मिसाईल लन्चको निरन्तरता हो भनेका छन्

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय