सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

फेरी भर्खरै काठमाण्डौमै प्रेमी द्वारा आफ्नै प्रेमिकाको सलको पासो लगाएर …रुदै बहिनी मिडियामा

१ साउन, काठमाडौं । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

तर उनले आत्महत्या नभएर प्रेमीले हत्या गराएको परिवारको आरोप छ।लामो समय देखि प्रेमी संग नजिक रहेकी जेनीलाइ प्रेमीलेनै हत्या गरेको उनको बहिनीको भनाइ छ।जन्म दिनको दिनमा यस्तो कुकर्म गरेको भन्दै उनको बहिनीले हत्यारालाई सजाय दिनु पर्ने बताएकाछन।

https://www.youtube.com/watch?v=uzm9_L_b7lM

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय