न शहर (Suwon City)डुल्न आउँने नयाँ पिढी हरुलाई जरुरी सूचना
कोरियाको गॅमी छुट्टी 휴가 को बेला नेपालीहरुको बाक्लै जमघट हुने सुवन सहरमा साझॅ पख चोक चोकमा कोरियन दलालहरुले मादक पदाथॅ सेवन गरेका तथा राम्रो कोरियन केटी सॅग सस्तोमा रक्सी पिऊन पाऊने भन्दै 술집 मा लगेर, लठाॅएर ATM CARD र पॅसमा भऐका पैसा निकालेर फसाऊने गरेका घटनाहरु थुप्रै आइरहेका कारण सबै केटा साथीहरुलाई सचेत हुन जानकारी गराऊन चाहन्छौ!Share गरिदिनुहोला।
Incase परेको खण्डमा 031 245 2113 (police) or 112(Mobile police) मा सम्पर्क गॅनुहोला!
☆कोरियाको गॅमीको समयमा आफ्रनो स्वास्थ्यको ख्याल राख्नुहोला!!!
☆गहिरो गहिरो ताल , खोला , दह , समुन्द्रमा त्यतिकै नजानुहोला।
Shiva jackey regmi को फेशबुक वालबाट