सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

लोक सेवाको विज्ञापन फिर्ता लिन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो।उक्त विज्ञापन संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तविपरीत रहेको भन्दै फिर्ता लिन महासंघले दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय