सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

रबि लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही हुन्छ- प्रहरी प्रमुख दानबहादुर मल्ल

1200*120

काठमाडौँ-चितवन हिरासतमा रहेका रबि लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गरिने प्रहरी प्रमुख दानबहादुर मल्लले स्पस्ट परेका छन्।

प्रमुख मल्लले रबिले हिरासतमा आफुलाई प्रहरीदेखि नै असुरक्षा भएको बयान दिएपछि र लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएकाले अब अन्तरबार्ता लिनेलाई कारबाही हुने बताएका छन्।

प्रमुख मल्लका अनुशार अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न पाईदैन।

अन्तरबार्ता सार्वजनिक कसले गर्यो भन्ने विषयको पनि अनुसन्धान भइरहेको र पत्ता लागेपछि कारबाही गरिने मल्लले बताएका छन्।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120