सौल दक्षिण कोरिया,
एनआरएन कोरियाको अधिबेश नजिकिदै गर्दा डा. किशोर कोइरालाले सचिब पदको लागि उमेद्वारी दिएका छन l
बिगत १२ बर्ष देखि कोरियामा कार्यरत चितवनका कोइरालाले कोरिया वाट इन्टरनेसनल ट्रेडमा पीएच डी गरेका छन l आफ्नो अध्यन समाप्ति पछी ओभार्सिस सेल्स डिपार्टमेन्टमा २ बर्ष काम गरेका कोइराला कोरियाको प्रहरी कार्यालय , माइग्रेन्ट सेन्टर अदालत , अध्यागमन विभागमा समेत काम गरिसकेका छन् l हाल उनि जी मनि- ट्रान्सको आन्सान शाखाका ब्रान्च मेनेजर समेत हुन् l
उनले गरेका प्रतिबद्वता यस्ता छन्
1। एन आर एन को मैन उदेस्य्य को बारेमा सबै कोरियाबासी नेपाली लाई जान्कारी दिलाउनु को साथै एन आर एन को उपस्थिती सौल केन्द्रीत मात्र नभै सभै थाउमा सेबा बिष्टअर गर्नु र सबैको अपनतो हुने गरी काम गर्नु,
2। कोरियामा रहदा बस्दा सिकेक सिप तथा ज्ञान का कुरा लगाएत आर्जन गरिएका धनलाई नेपाल्मा लगेर बेबस्थित रुप्मा लगानी गर्न सक्ने बाताबर्ण तथा कोरियान लगएत बिदेसी लगनिलाई नेपाल मा धेरै भन्दा धेरै भित्राउन पहल गर्ने छु ।
3। कोरिया मा दसक सम्मको बसाइमा माइग्रेन्ट सेन्टर, इम्मिग्रसन, प्रहरी आफिस्, अदालत्, विद्यार्थी सँगथन्,एच आर डि कोरिया,पत्रकार महसङ मा रहेर काम गरेको अनुभब भएकोले गर्दा काम गर्न आएका साथिहरुको समस्या, बिद्यार्थीहरुको समस्या नजिक बाट महसुस गरेको हुनाले तेस्लाई सबैको सहयोग लिएर समाधान गर्ने पहल गर्नेछु, र कोरियामा रहेका बिभिन्न सङ संस्थाहरु र दुताबास्सँग सङ सँगइ हातेमलो गर्दै कोरिया मा रहेका सबै नेपालीहरुको साझा समस्यालाई समाधान गर्न अग्रसर रहनेछु ।
4। जसरि म आफु सचिब पद मा बसेर अधेक्छे लगाएत सबै टिम लाई एकता बद्ध गर्न पुल को भूमिका निर्बाहा गर्दै एन आर एन लाई नेपाल र कोरिया बिच को पुल बनाइ नेपाल्को कला,-सस्कृति, ब्यापार तथा टुरिज्म लाई कोरियाको समाज मा प्रबर्धन गर्न पहल गर्नेछु ।
5। धेरै ठुला ठुला भाषाण मात्र गर्ने तथा काम गर्न नसक्नेहारुलाई सधै निगरानिमा राख्दै एन आर एन ए कोरिया को तर्फबात संस्थागत रुप्मा अबैधनीक काम गर्ने र गराउन खोज्ने लाई सधै रोक लगाउने छु र सस्थाको छबी लाई राम्रो बनाउने प्रायस जारी राख्दै इ पि एस का साथिहरु, विद्यार्थी साथिहरु, बेबसाइहरु,अफिसिएल जोब होल्डर हरु र दुताबास बिच एउता पुल बनेर सबै सँग सहकर्ए गर्दै सुख दुख मा साथ दिने असल साथी बन्ने प्रायस जारि राख्दै कम बोल्ने र काम धेरै गर्नेलाई सधै साथमा लिएर अगाडी बढ्नेछु ।