सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

रवि जी भोलि रिहाइ हुदै हुनुहुन्छ : ऋषि धमला

२०७६ भदाै ७ काठमान्डाै
बरिष्ठ पत्रकार तथा रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला आफु पनी रबि लामिछानेकै समर्थनमा रहेकाे बताएका छन साथै धमलाले हिरासतमा रहेका पत्रकार रवि लामिछानेकाे भाेली रीहाइ हुने संकेट गरेका छन ।  शनिबार रिपोर्टर्स क्लवमा भएको पत्रकार सम्मेलनमा रबी लामिछानेकाे सन्दर्भ जाेडेर बाेल्दै आफुलाई अदालत र न्याय प्रति पूर्ण विश्वास रहेको र निदाेर्ष मानिस लाइ अदालतले नफसाउने बिश्वास गरेकाे बताउदै रवि लामिछाने भोलि रिहाइ हुनेमा बिश्वस्त रहेको पत्रकार धमलाले बताएका छन ।

न्यायलयले बिभिन्न परिस्थितिमा पनि बिगतमा सत्यकै पक्षमा न्याय दिएको भन्दै रवि लामि*छानेले पनि न्याय पाउनेमा आफु ढुक्क रहेको बताएका धमलाले बताएका छन । साथै रबिकाे बारेमा अाफुले कुनै आवाज नउठाएकाे कुराकाे खणडन गर्दै धमलाले रबि ले न्याय पाउनु पर्छ भनी सबै भन्दा पहिला आफुनै बाेलेकाे बताएका छन ।
साथै रबी लामिछाने हिरासतै असुरक्षित महसुस गरेकाे भन्ने सन्दर्भमा ऋषि धमलाले प्रहरी महानिरीक्षक र बिशिषट ब्यक्तित्वहरूसंग पनी निरन्तर संबादमा रहेकाे बताएका छन । साथै रबिकाे समर्थन र सहयाेगकाे लागी आफ्नाे टिम भाेली चितवन जान तयार रहेकाे पनी बताएका छन

https://www.youtube.com/watch?v=Lm1tiTSAg_g

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय