सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा रहेका रमेश प्रसाईलाई स्टेजमै चुम्बन गरिन यी युवतीले

सौल दक्षिण कोरिया
यतिबेला दक्षिण कोरियाको महान चाड छुसक चलिरहेको छ । यहि छुसकको अवसर पारेर विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् ।
यिनै कार्यक्रमको लागी भनेर नेपालबाट करिब ६ दर्जनको हाराहारीमा हाल कोरियामा कलाकारहरुको उपस्थिति रहेको छ ।
यसै क्रममा नेपालीका लागी नेपाली भनेर आयोजना गरिएको छुसक महाधमाका कार्यक्रममा आएका पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश प्रसाई स्टेजमा आफ्नो शक्तिशाली आवाज छोडेर जब दोहोरी गायिका मंजु पौडेलसंग दोहोरी गाउँदै थिए ।
दोहोरीका क्रममा मेरो प्रेमीका यतै भएको भन्ने भावको टुक्का पोखेका रमेशले यसको जवाफमा मंजुले यतै भएको भए गालामा चुम्न स्टेजमा बोलाएको थिइन् ।
यस्तो भनेलगत्तैकोरियामा रहेका रमेश प्रसाईलाई स्टेजमै चुम्बन गरिन यी युवतीले
एक जना युवती स्टेजमा उक्लेर रमेश प्रसाईको गाला चुमेकी थिइन |

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय