सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

NRNA कोरियाको नतिजा सार्बजनिक अध्यक्षमा यज्ञ राज सुवेदी, महासचिवमा बिमल सुबेदी

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको मत परिणाम भर्खरै सार्वजनिक भएको छ ।अध्यक्षमा यज्ञराज सुवेदीको बिजय भएको छ ।भने महासचिवमा डा बिमल सुबेदी  बिजयी भएका छ्न, बरिस्ठ उपाध्यक्षमा दिपक पुन, आइसिसी सदस्यामा एनआरएनए कोरियाबाट लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भइसकेका छन् भने सदस्यहरु पनि निर्बिरोध चयन भएका छ्न।  युवा संयोजकमा अरुण श्रेष्ठ ,  सचिवमा मनोज गौतम र राजकुमार स्याङ्ताङ , कोषाध्यक्षमा चन्द्र राना  सह -कोषाध्यक्षमा सन्तोष खड्का बिजयी भएका छन् ।
अधिबेसनमा एनआरएन कोरियाको आतिथ्यता लाई स्विकार्दै एनआरएन आइसिसि अध्यक्ष भवन भट्ट , उपाध्यक्ष कुमार पन्त , मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका ब्याक्तित्वहरु कोरिया आएका थिए।बृस्तितमा केहि समयमा आउनेछौं

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय