
नेपाल स्थित कोरियाली दुताबासले आउँदो जुन ९ तारिक देखि भिषा आवेदन दिएकाहरुले भिषा/ राहदानी लिने समय परिवर्तन गरेको छ।
यस अगाडी भिषा/ राहदानी लिने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थात १४:०० – १६:०० बजेसम्म रहेकोमा
जुन ९ तारिखदेखि परिवर्तन भएर भिषा /राहदानी लिने समय दिउँसो २ बजेदेखि २:३० अर्थात १४:०० – १४:३० बजे परिवर्तन भएको छ।
※ यदि भिषा /राहदानी लिन आउने व्यक्तिहरू परिवर्तन भएको समयमा उपस्थित नभएर ढिलो आए भने, उनीहरूले अर्को दिनमा कार्यालय समयमा आउनुपर्नेछ भनेर सुचना जारी गरेको छ।
दुतावासले जारी गरेको सुचना यस्तो छ।
