
मिन बि क दक्षिण कोरिया ,
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम
मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (Molli अनुरूप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत गणतन्त्र
कोरियामा नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आएको सन्दर्भमा Root Industry को वेल्डिड
क्षेत्रतर्फ कामदार पठाउने प्रयास स्वरूप Root Industry मार्फत कामदार कोरिया पठाउने सिलसिलामा
उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गने भएको छ।
यस सम्बन्धमा HRD-Korea वाट सन ३० मे२०२५ मा प्राप्त पवानुसार १२० घण्टाको कोरियन भाषा तथा १२० घण्टाको बेल्डिड विषयमा तालिम
प्रदान गरी रोजगार प्रकृयामा आबद्ध गराउने हुँदा उक्त तालिम कार्यक्रममा सःशुल्क सहभागी हुन इच्छुक
तपशिलमा उल्लेखित योग्य नेपाली नागरिकहरुवाट देहाय वमोजिम विवरणका आधारमा आवेदन फाराम दर्ता
गर्न सक्नेछन।
तालिम तथा अन्य विवरणहरु निम्नानुसार उल्लेख गरीएको छ ।
१. तालिम तथा कार्य गर्नुपने क्षेत्र :- तालिम र कोरियन भाषा परीक्षा उत्तीर्ण पश्चात रोजगारदाताको छनौटमा
परेमा वेल्डिड क्षेत्रमा कार्य गर्नुपर्ने ।
२. आवेदकको योग्यता :-
क) नेपाली नागरिक ।
ख) उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको, अर्थात सम्बन्धित उम्मेदवारको जन्म मिति २०६४ जेठ १९
देखी २०४३ जेठ १९ (सन् 2007 June 2 देखि 1986 June २) बीचको हुनु पर्नेछ।
ग। फौजदारी अभियोगमा अदालतवाट कसुरदार नभएको ।
घ) गणतन्त्र कोरियामा गई गैर कानूनी गतिविधिमा संलग्न भई या गैर कानूनी रुपमा वसोवास गरी
कोरियावाट फिर्ता नपठाइएको ।
ङ। नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको ।
चा Color Blindness, Color Weakness Disk & Finger Amputation नभएको
छ) न्यूनतम वाह कक्षा (+2) उत्तीर्ण भएको ।
ज) कोरिया वा नेपालमा कम्तिमा एक महिनाको व्यवसायिक तालिम लिएको।
झ) कोरियन भाषामा TOPIK- level-3 या सो भन्दा उच्च तह उत्तीर्ण भएकालाई ग्राहायता दिड़ने छ।
अ) बल्डिड सम्बन्धी तालिम लिए राष्ट्रिय सीप परीक्षण समिति NSTB बाट कम्तिमा level-1 उत्तीर्ण गरेको
प्रमाण पत्र भएकालाई ग्राहायता दिड़ने ।
३. आवेदन दर्ता प्रकृया :-
वैदिक रोड पर कोई।
क) आवेदन कर्ता मितिः- २०८२/०२/१९ गते सोमवार ५०.०० बजे देखि २०८/०२/२३ ते शुक्रवार
भारत शाखा के हो?
(तद्नुसार जुन २ देखि ६, २०२५) सम्म ।
ख) आवेदन दर्ता प्रकृया: परीक्षा आवेदन फाराम epsnepal.gov.np मा गई अनलाईनवाट मात्र भर्नु
पर्नेछ।

ग) आवेदन दर्ताका लागि आवश्यक कागजातहरू :-
• आवेदकले आवेदन फाराम भर्दा राहदानीको फोटो भएको पेज (बायो पेज) को रंगिन (Colour) स्क्यान
तपाईँले आफ्नो जेपीजी छवि फाइल (चौडाइ ६०० पिक्सेल, १०० केबी सम्म) अपलोड गर्नु पर्दछ ।
• आवेदकले आवेदन फाराम साथ शैक्षिक योग्यताको प्रमाण पत्र (अनिवार्य), सम्बन्धित क्षेत्रको तालिम लिएको
प्रमाण पत्र, सम्बन्धित क्षेत्रमा अनुभव भएको प्रमाण पत्र, TOPIK Level उत्तीर्ण भएको प्रमाण पत्र ₹ NSTB
वाट प्राप्त सीप परीक्षण प्रमाण पत्र भएमा अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ।
• आवेदन फाराममा ३ महिना यता खिचेको दुबे कान देखिने एम.आर.पी. साईजको सेतो पृष्ठभूमि भएको,
माथिल्लो छाती दृश्य, स्क्रैप फोटोको साथ सेतो कपडा (फाइल प्रकार: केवल जेपीजी 15 केबी आकारसम्म)
फोटो स्क्यान गरी अपलोड गर्नु पर्नेछ।
घ) आवेदन दस्तुर :- निःशुल्क ।
४. परीक्षा शुल्क
तालिम सम्पन्न भए पश्चात तुरुन्ते भाषा परीक्षा सवालन हुनेछ । आवेदकहरु छनौट भए पश्चात तालिम
शुल्कका अतिरिक्त अन्तिममा सवालन हुने कोरियन भाषा (EPS-TOPIK, UBT) परीक्षाका लागि परीक्षा
शुल्क अमेरिकी डलर २८ (अट्ठाइस) (USD 28) तिर्नु पर्नेंछ ।
Note :- उल्लेखित मापदण्ड अनुसार मूल्याइन गर्नेछ
हुनेछ सेवा को कोरिया च्याट अनुसार आगंतुकों को संख्या अनुसार
अन्तरवार्ताको लागि Short Listing को नतीजा प्रकाशन लामिनिए।
Proce:
इटिएग शाखा कायाए
का छनौट भएका व्यक्तिहरुले प्रहरी प्रतिवेदन (Police report) र स्वास्थ्य परीक्षण (Health Checkup) मा
समेत उत्तीर्ण हुनु पर्नेछ ।
ख) छनौट भएका व्यक्तिहरुले आवश्यक सफल कागजात सहित अन्तरवार्तामा समावेश हुनुपर्नेछ ।
अन्तरवार्तामा कोरियन भाषा दक्षता, सम्बन्धित क्षेत्रतर्फको सीप, निजको बानि व्यहोरा, आचरण जस्ता
मापदण्ड अनुसार छनौट हुनेछन् । समान अंकको हकमा कोरियन भाषा परीक्षाको अंक, सीप र
आचरण हेरी बढ़ीमा पचास (५०) जना व्यक्तिहरु छनौट हुनेछन्। साथै, त्यसपछिका उच्चतम अंक
ल्याउने सात (७) जना क्रमश : वैकल्पिक उम्मेदवार रहनेछन् ।
ग) कोरियाको मानव संसाधन विकास सेवा, नेपाल इपिएस केन्द्र ३० उत्तीर्ण ५० जना
में, २०२५ को प्राप्त पत्रानुसार रुपन्देही जिल्लाको बुटवल, तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक
शिक्षालय (KNPI) मा १२० घण्टा बेल्डिड ₹ १२० घण्टा कोरियन भाषा गरी जम्मा २४०
घण्टाको तालिम लिनु पर्ने द्य । १२० घण्टाको कोरियन भाषा मध्येमा ७५ घण्टा अनिवार्य भाषा
कक्षामा सहभागी भई भाषा परीक्षा (UBT) हुने साथै वाँकी ४५ घण्टा पूर्व अभिमुखिकरण तालिमको
समयमा हुनेछ ।
घ) कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (KNPI) का संचालन हुने तालिमको लागि लागने शुल्क
व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ । सो को लागत आवासीय सेवा नलिएमा न्यूनतम रु. ५५,५००/ –
(अक्षरूपी पचपन हजार पाँच सय रुपैया मात्र) र आवासीय सेवा लिएमा न्यूनतम रु.८८,000/-
(अक्षरूपी अठासी हजार रुपैया मात्र) लाग्नेछ ।
ड) तालिममा सहभागी प्रशिक्षार्थीहरुले कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) मा सहभागी हुनु पनें
छ। अन्तमा तालिममा न्यूनतम 50 प्रतिशत उपस्थित भएको, सो तालिमका बेलामा लिईएका
अभ्यास परीक्षामा औसत ६० प्रतिशत भन्दा बढ़ी अंक हासिल गरेको र कोरियन भाषा परीक्षा (EPS-
TOPIK, UBT) मा उच्चतम अंक प्राप्त गरेको व्यक्तिहरु मध्येमा उत्कृष्ट ५० जना व्यक्तिहरु मात्र
योग्य सूची (रोस्टर) समावेश गरिएको छ।
च) उत्कृष्ट ५० जना व्यक्तिहर मध्ये केही कारणले कुनै उम्मेदवारले तालिममा सहभागी नभएमा वा
विषैमा छोड़ेमा वैकल्पिक उम्मेदवारको उच्चतम अंक ल्याउने व्यक्तिहरुवाट क्रमशः तालिममा
सहभागि गराउन सकिने छ।
छ) परीक्षार्थीहरुको परीक्षा सच्चालन हुनुभन्दा अगाडि Biometric दर्ता तथा Verify गरी UBT(Tab) मार्फत
सवालन हुनेछ ।
६. परीक्षा प्रणाली र अंकभार
· EPS-TOPIK वस्तुगत बहुउत्तर (Multiple choices) को मूल्यांकनमा आधारित हुनेछ र Reading (पढ़ाई)
₹ Listening सुनाई) परीक्षाको वीचमा मध्यान्तर हुने छ्वैन, लगातार सुचारु हुनेछ।
७. परीक्षाको दिनको पूर्व तयारी
क) प्रत्येक आवेदकले आफ्नो प्रवेश पत्रको रद्दीन प्रति र सकल राहदानी लिङ् आउनुपर्नेद्य । अन्यथा
परीक्षामा सामेल गराईने छैन।
५. अन्य जानकारीः
क) आवेदन फाराममा उल्लेखित आवेदकको व्यक्तिगत विवरण (जस्ते नाम, थर, जन्म मिति र फोटो)
निजको राहदानीको भन्दा फरक परेमा परीक्षामा सामेल हुन नपाईने व्यहोरा जानकारी गराईन्छ ।
ख) Short List भैसकेका व्यक्तिहरुले प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।
ग) EPS अन्तर्गत रोजगार प्रकृयामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग,
इपिएस कोरिया शाखा, कोरका इपिएस सेन्टर, नेपालको एचआरडी सेवा लगायत अन्य कुनै पनि निजी सेवा
संघ संस्था, शैक्षिक संस्था या व्यक्तिहरुको संलग्नता नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।
तालिममा सफल भई रोष्टर निर्माण भएता पनि रोजगारदाताको छनौटमा नपरे सम्म कोरियाको
रोजगारिको अवसर प्राप्त नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
आधिकारीक लिंक तल छ
