एजेन्सी- सामसुङले ग्यालेक्सी एस १० फेब्रुअरी महिनाभित्र सार्वजनिक गर्ने जनाएको छ।सामसुङले ग्यालेक्सी एस १० भर्सनका एक १० प्लस र एस १० लाइट पनि सार्वजनिक गर्नेछ। यस फोन फोल्ड गर्न मिल्ने नमिल्ने दुवैमा पाइनेछ।
फोनमा वाइरलेस इयर बड्स इयर फोन प्रदान गरिने छ। जुन चार्ज गर्न मिल्छ।वाइफाइ ६ लाई सपोर्ट गर्ने सुविधा यस फोनमा हुनेछ। त्रिपल क्यामेरा फोर जी तथा फाइभ जी नेटवर्कलाई मिल्ने फोन उपलब्ध हुनेछन्।