सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

भारतको कश्मीरमा विद्रोहीको आक्रमणबाट चार सैनिकको मृत्यु

एजेन्सी -भारत स्वशासित क्षेत्र जम्मुकस्मिरमा फेरि गोली हानाहान भएको छ। गोली हानाहानमा चारजना भारतीय सेना मारिएका छन् भने एक जना घाइते भएका छन्।  सो भिडन्तमा ‘मुख्य विद्रोही योजनाकार पनि मारिएका छन् l

पुलवा जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाको आधारमा सैनिक त्यसतर्फ गएको थियो। सोही समयमा गोली हानाहान भएको हो। केही दिनअघि जम्मु कस्मिरमै विद्रोहीको आक्रमणबाट ४० जना भारतीय सुरक्षा फौज मारिएका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय