सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

किम – ट्रम्प दोश्रो शिखर वार्ता भियतनाम मै हुनुको कारण यस्तो छ

एजेन्सी – बिश्वको आखा अर्को हप्ता हुने किम – ट्रम्प दोश्रो शिखर वार्तामा परेको छ।जसको आतिथ्य देश हो भियतनाम हो।जुन आफैंमा महत्त्वपूर्ण छ।भियतनामको हानोई शहरमा फेब्रुअरी २७ र २८ मा हुँदैछ।

भियतनाम भौगोलिक रूपमा उत्तर कोरिया नजिक रहेको छ।जसको कारण उत्तर कोरियालि  नेता किम सजिलोसँग त्यहाँ पुग्न सक्छन् ।स्मरण रहोस् अमेरिका र भियतनाम बिच सन् १९६५ देखी १९७५ सम्म दश बर्ष युद्ध भएको थियो । सन् २००० मा द्विपक्षीय ब्यापार सम्झौता भएको थियो ।अमेरिकी चाह उत्तर कोरियाले भियतनाम मोडेल अनुसार आर्थिक बिकास होस् भन्ने छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय