सौल दक्षिण कोरिया
कोरीयामा रहेर नेपाली गित/संगित क्षेत्रमा लगातार योगदान दिइरहने युवा सर्जक जीवन भण्डारी अग्र पङ्तीमा रहेका छन्। अमेरिकामा बसेबास गर्ने गायक अच्युत बस्नेतको आवाजमा जीवन भण्डारीको शब्द/संगितमा ‘लाऊ माया’ बोलको गित बजारमा आएको छ। Osl disital YouTube channal वाट हालचालै रिलिज भएको छ।उक्त गितमा सक्छम तामाङ र नमिता राइ मोडलको रूपमा छन्।यो गित झण्डै पॉच महिना अघि अमेरिकामा रेक्रड गरिएको थियो ।
जीवन यस गितका सर्जक हुन र उनको यो तेस्रो एल्बम हो।पहिलो प्रमोद खरेलको आवाजमा ‘तिम्रो घर हो मेरो यो दिल ‘ थियो भने दोस्रो ट्र्याजिडी दोहोरी ‘रैछ रूनलाई थियो। र उनको यो ‘लाऊ माया ‘गित अहिले रिलिज भएको हो।उनको ‘राहत’ गजल सङ्ग्रह पनि बजारमा उपलब्ध छ।गितको लिङ्कको लागी तल क्लिक गर्नुहोस्।