Share काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनकाे अन्तिम दिन आज प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बाेधन गर्न लागेका हुन । Share