सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

धरानमा गोली चल्यो दिउँसो नै बैंक लुट्ने प्रयास

सुनसरीको धरानमा आइतबार दिउँसो गोली चलेको छ।

माइक्रो फाइनान्स कम्पनी जीवन विकास संस्थाका कर्मचारीलाई लुटेरा समूहले गोली चलाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।‘मोटरसाइकलमा आएको तीन जनाको समूहले माइक्रो फाइनान्सको कर्मचारीलाई गोली हानेको भन्ने छ, घाइतेको पेटमा गोली लागेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ प्रजिअ उप्रेतीले भने।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय