सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा पत्याउनै नसकिनेको संख्यामा छन् अबैधानिक रुपमा बस्ने नेपाली ।

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियामा नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ । जति संख्या बढिरहेको छ त्यसैको अनुपातमा अबैधानिक रुपमा बसोबास गर्नेको संख्या पनि बढिरहेको छ ।हालसम्म कति भए त कोरियामा अबैधानिक रुपमा बस्ने नेपालीहरू ? सबैलाई जिज्ञासा हुन सक्छ ।
हेर्नुहोस यति छन् दक्षिण कोरियामा अबैधानिक रुपमा बस्ने नेपालीको संख्या ।

२०१९ को मे महिनासम्म दक्षिण कोरियामा अबैधानिक बस्ने नेपालीको संख्या जम्मा दुई हजार एकानब्बे (२,०९१ ) जना रहेको कोरिया स्थित नेपाली राजदुतावासले जनाएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय