सौल दक्षिण कोरिया ,
गत आईतवार पवासी नेपाली मंच दक्षिण कोरियाद्वारा कोरियाकै शुन्दर टापु छेजुदोमा प्रथम क्षेत्रीय भेला सम्पन्न गरेको छ । पर्शुराम सापकोटाको अध्यक्षतामा सम्पन्न गरेको भेलाले सुमन हाङ्गस्रोङ्गको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति गठन गरको छ ।
नेकपाको प्रवास संगठन प्रवासी नेपाली मंच दक्षिण कोरियाले प्रवासमा आफ्नो राजनीतिलाई तिव्र रुपमा अगाडी बढाएको छ । पार्टी एकता भएसंगै प्रवास संगठनहरुको एकीकरण प्रक्रिया त्यति चुस्त रुपमा अगाडी नबढेको खण्डमा , कोरियामा भने अत्यन्तै सौहार्द एवं तिव्र रुपमा पार्टी एकीकरण प्रक्रिया अगाडी बढेको छ ।
छेजुदोमा गठन भएको कार्यसमिति विवरण यस प्रकार रहेको छ
अध्यक्ष: सुमन हाङ्स्रोङ तेह्रथुम , उपाध्यक्ष: शम्भु थापा खोटाङ सचीव प्रकाश अर्याल गुल्मी स सचीव :सुनिल अर्याल स्याङ्जा कोषाध्यक्ष:दिनेश मुडवरी गोर्खा सदस्यहरु:बिक्रम राई संखुवासभा , मिलन रावत उदयपुर,कुमार मगर नवलपरासी ,माधव भण्डारी दाङ,नवराज बर्दिया ,सन्तोष पौडेल बाग्लुङ,बिकास खेवा तेह्रथुम,जयनन्द धमला कैलाली,भिम राना धनुषा, छवि गुरुङ गोर्खा,तारा पुन बाग्लुङ, किसान जिटि स्याङ्जा,रुपेन लावती पाचथर, .पुजन न्यौपाने रुपन्देही,सन्दीप अधिकारी चितवन,सन्ध्या पौडेल रुपन्देही सन्तोष पौडेल बाग्लुङ